टी-ट्वान्टी विश्वकपअघि भारतलाई ठूलो झट्का
काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप नजिकै आइसक्दा भारतलाई ठूलो झट्का लागेको छ । भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रित बुमराहले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने विश्वकप गुमाउने भएका हुन् ।
भारतीय टिमका स्टार बलर बुमराह घाइते भएपछि उनले विश्वकप गुमाउने आईसीसीले जनाएको छ । बुमराहको स्थानमा मोहमद सामी अथवा दिपक चहरले लिन सक्ने अनुमान गरिएको छ ।
बुमराहले भारतका लागि ६० टी-ट्वान्टी खेलमा ७० विकेट हात पारेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया