सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

ससुरालीबाट टीका लगाइ फर्किदा मोटरसाइकल दुर्घटना

सांकेतिक तस्वीर

काठमाडौँ-  नुवाकोटमा ककनी-२ का  शिवराम घिमिरे ससुरालीमा टीका लगाई घर फर्कने क्रममा अबिरल वर्षाका कारण ककनी कै वडा नं १ मा पर्ने ठुलो खोलाबाट करिब ३०० मिटर अगाडीको सडकमा आएको बाढीको कारण एक्कासि मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा छोरा बेपत्ता भएका छन् भने छोरीलाई उद्दार पश्चात अस्पताल लाँदै गर्दा मृत्यु भएको छ।

छोरा, छोरी र श्रीमती सहित मोटरसाइकलमा सवार घिमिरेको मोटरसाइकल अनियन्त्रित भएको र खोलाको भेलमा परेको थियो।