काभ्रेमा गोकुल बास्कोटा र रेशम लामा एमालेका उम्मेदवार

काभ्रेपलाञ्चोक- नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ ।
सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बास्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन ।
प्रतिनिधिसभा:
१. रेशम लामा
२. गोकुल बास्कोटा
प्रदेशसभा:
१. क दिलिप लामा
१. ख चन्द्र लामा
२. क कुमार खकुरेल
२. ख कुमार थापा

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया