एमाले कास्कीमा पूर्व गृहमन्त्री अधिकारी प्रदेश सभा उम्मेदवार
पोखरा- नेकपा एमाले कास्कीले पूर्व गृहमन्त्रीलाई प्रदेशमा उठाउने गरी तीन प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा हेरिएको पूर्व गृहमन्त्री अधिकारी कास्की १ (क) बाट उम्मेदवार बन्ने भएका हुन् ।
एमाले कास्कीबाट प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई, ३ बाट दामोदर बैरागीलाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै प्रदेश १ (क) मा अधिकारी, १ (ख) मा श्यामबहादुर गुरुङ उठ्ने भएका हुन् ।
प्रदेश २(क) मा भीम कार्की, २ (ख)बाट मिना गुरुङ, ३ (क) बाट गणेशमान गुरुङ, ३ (ख) बाट राजिव पहारी उठ्ने भएका हुन् ।
कास्की एमालेमा उल्लेखित नामहरू नै पक्कापक्की जस्तै भएकाले नामावली दर्तासम्म हेरफेर हुन सक्ने सम्भावना कम रहेको एक नेताले बताए ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_DdMXQW9goW_pvnzycllke0abc1uihrastiwjrhgme4k0fxoqeob1yxwc6gjisptt77wqsef.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया