उहाँको दिवंगत पिता र मेरो जीवित पिताको आशिर्वाद लिएर प्रचण्डको उम्मेदवारी दर्ता गर्न सँगै गोरखा लाग्यौँ : बाबुराम

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा लागेका छन् । आज बिहान प्रचण्ड र बाबुराम गोरखा लागेका हुन् ।
प्रचण्डले गृह जिल्ला चितवन छाडेर बाबुरामको निर्वाचन क्षेत्र गोरखाबाट चुनाव लड्दैछन् ।
'गोरखा-२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्नसँगै गोरखातिर लागियो' बाबुरामले ट्वीट गरेका छन् 'उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो । सबैको साथ र सहयोगको अपेक्षा !'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया