सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

धनगढी : माघ २६ गतेबाट सुरु भएको सुदूरपश्चिम प्रदेशमा हिउँदे अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । थियो ।
प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार सोमबार २० औं बैठक बस्दै छ भने मंगलवार २१ औं बैठक बसेर अधिवेशन अन्त्य हुनेछ । चालू अधिवेशनमा ६ वटा विधेयक पारित भएको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया