जन्मदिनमा मदनकृष्णकाे परिवारलाई नै कोरोना पोजेटिभ

काठमाडौं : अभिनेता मदनकृष्ण श्रेष्ठलाई कोरोना पोजेटिभ भएको छ । आज जन्मदिन मनाइरहेको मदनकृष्णलाई कोरोनो पोजेटिभ देखिएको हो । मदनकृष्ण स्वयंले यसको जानकारी दिएका हुन् । उनले फेसबुकमा स्ट्याटस लेख्दै आफूसहित छोराबुहारी छोरी र नातिनीलाई पनि कोरोना देखिएको बताएका छन् ।
उनले कोरोनाले दुःख दिएको पनि बताएका छन् । ‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ । त्यसैले यो भाइरससँग खेलाँची नगरौं ।जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले लेखेका छन् । जन्मदिनका दिन कोरोना पोजेटिभ देखिएका मदनकृष्णले जन्मदिनमा शुभकामना दिनेलाई भने धन्यवाद दिएका छन् । अघिल्लो पटक सँगै काम गर्ने हरिवंश आचार्यलाई पोजेटिभ देखिए पनि मदनकृष्णलाई भने देखिएको थिएन ।

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रतिक्रिया