बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

भोलिदेखि कीर्तिपुर क्रिकेट मैदानमा दर्शकबिना खेल

काठमाडौँ  :  नेपाल क्रिकेट संघ (क्यान) ले ट्राइ–नेसन्स् क्रिकेट सिरिजअन्तर्गतका बाँकी खेलहरु दर्शकबिना नै खेलाउने भएको छ । क्यानका  सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गरेर बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निषेध गरिएको बताएका छन् ।