राम प्रसादले दिलाए आर्मीलाई हर्डल्समा स्वर्ण

पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ सय मिटर हर्डल्सतर्फ त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण जितेका छन् । पोखरा रंगशालामा बुधबार भएको प्रतिस्पर्धामा राम प्रसादले निर्धारित दूरी ५३.५३ सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते ।
आर्मीकै जीवन चौधरीले रजत हात पारे । जीवनले ५३.८९ सेकेन्ड खर्चिए । यता नेपाल एपीएफका निरप्रताप महत्तोले निर्धारित दूरी ५३.९२ सेकेन्डमा पुरा गर्दै कास्य जिते ।

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

प्रतिक्रिया