ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, ४ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ चाप्लिङ खोल्सामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही गाउँपालिका–५ का ३१ वर्षीय पासाङ शेर्पा, ट्रयाक्टरमा सवार २४ वर्षीय फुर्वा शेर्पा, १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया सर्मिला शेर्पा रहेका छन् ।
गएराति साढे १२ बजे तेलाबुङबाट काम्साङतर्फ फर्किने क्रममा अल्फाबेट नखुलेको ५६५५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया