नेपाल टस जितेर ब्याटिङमा

काठमाडौँ : त्रिदेशीय टी-ट्वान्टी श्रृङ्खला अन्तर्गत नेदरल्याण्डविरुद्ध नेपालले टस जितेर ब्याटिङ सुरु गरेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले खराब सुरुवात गरेको छ । ओपनर ब्याट्सम्यान आसिफ शेख खाता खोल्न नसकी आउट भएका छन् ।
नेदरल्याण्ड्सविरुद्धको पहिलो खेलमा आसिफले नटआउट ५४ रन बनाएका थिए । तर आज उनले खाता खोल्न सकेनन् । नेपालले यसअघि भएका दुवै खेल जितेको थियो । नेदरल्याण्डलाई भने पहिलो खेलमै ९ विकेटले हराएको थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया