टी-ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीको पहिलो अर्धशतक

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्समेन दीपेन्द्रसिंह ऐरीले पहिलो अन्तराष्ट्रिय अर्धशतक प्रहार गरेका छन् । उपकप्तानसमेत रहेका ऐरीले २८ बलमा ३ चौका र ४ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका हुन् । जम्मा ३० बल खेलेका ऐरी ६० रन बनाएर आउट भए । त्यस्तै कुशल भुर्तेलले लगातार तीन खेलमा ओपनरको रूपमा तीन अर्धशतक प्रहार गरे ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया