अपराधी पत्ता लगाउने फौजी कुकुर (फोटो फिचर)

काठमाडौँ- घरघरमा आज (सोमबार) कुकुर तिहार मनाइँदै छ । कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ ।
यही क्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’को पनि पूजा गरिएको छ ।
नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधी पत्ता लगाउने कुकुरको पूजाआरधाना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ ।
केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधी पत्ता लगाउने गरेको छ । महाशाखाका अनुसार हाल ९३ वटा तालिमप्राप्त कुकुर छन् ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया