बेपत्ता युवक चार दिनपछि भेटिए

डोटी : सेती नदीमा बेपत्ता भएका युवकको शव मंगलबार फेला परेको छ । गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेत्ता भएका जिल्लाको सायल गाउँपालिका-४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लले जानकारी दिए ।
उनका अनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका-४ रातमाटी नजीकको सेती नदीमा फेला परेको हो । नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको हो । रासस

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया