धपक्कै बल्यो काठमाडौँदेखि पोखरासम्म (तस्बिरहरू)

काठमाडौँ- तिहारमा नेपालका अधिकांश ठाउँ झिलिमिली बत्तीले सजिएको छ । तिहारको लक्ष्मी पूजाको साँझ नेपालका सहरदेखि गाउँसम्म झिलिमिली बत्तीले सजिएको छ ।
काठमाडौँ हुँदै पोखरा र जनकपुरसम्म झिलिमिलीले बत्ती धपक्कै बलेको छ ।
काठमाडौँ हलचोकबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ ।
पोखरा महानगरपालिका-१८ लामागाउँबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा ।
पोखरा महानगरपालिका-१८ लामागाउँबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा ।
चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ ।
चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ ।
चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ ।
जनकपुरधाम उपमहानगरपालिका-९ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली जनकपुरधाम।
जनकपुरधाम उपमहानगरपालिका-९ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली जनकपुरधाम ।
तस्बिरहरू : रासस

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया