करेन्ट लागेर मृत्यु

उदयपुर- कटारी नगरपालिका-४ बस्ने ५० वर्षीय लालबाबु दनुवारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-४ जल्केनीस्थित ११ हजार भोल्टेजबाट शाखा बिद्युत लैजाने ठेक्का योजनामा काम गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया