प्रबन्धपत्र संशोधन गर्दै सकियो अजोड इन्स्योरेन्सको साधारणसभा

काठमाडौं : अजोड इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्दै साधारणसभा सम्पन्न भएको हो ।
यसअघि सञ्चालक समितिले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर, सेयर मूल्य प्रभावित पार्ने गरि हकप्रद सेयर निष्काशनको निर्णय भएको आशंकामा धितोपत्र बोर्डले छानिबिन प्रक्रिया नै अघि बढायो । त्यस्तै बीमा समितिले समेत हकप्रद निष्काशन नगर्न निर्देशन दिएपछि हकप्रदको प्रस्ताव स्थगन भयो ।
कम्पनीको नियमावलीको नियम २४ (२) र नियम ४० संशोधन प्रस्ताव पारित भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

सरकारले ९ महिनामा तीन खर्ब ६६ अर्ब ऋण उठायो, साढे दुई खर्ब बढी साँवा–ब्याज त…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा, गभर्नर बन्दै

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

प्रतिक्रिया