‘माया हो’मा आकाशसँग रोमान्टिक टिकटकर पबी

काठमाडौँ- पछिल्लो समय म्युजिक भिडियोको बजार खस्किएको छ । म्युजिक भिडियो निर्माण पनि निक्कै कम हुने थालेको छ । तर, नेपमेलो नामक कम्पनीले भने भिडियो निर्माण र भिडियो प्रमोसनलाई निरन्तर अगाडि बढाइरहेको छ । यसैबच, नेपमेलो कम्पनीको युट्युब च्यानलबाट ‘माया हो’ बोलको गीत सार्वजनिक गरिएको छ ।
यो गीतमा कोमल सोबको स्वर, संगीत र शब्द छ । भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायांकन, नविन निरौलाको सम्पादन छ ।
यो गीतको भिडियोमा मोडलद्धय आकाश कार्की र पबी साकीको अभिनय हेर्न सकिन्छ । पबी सुदुरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी मोडल हुन् । टिकटकमा उनको राम्रो फ्यान क्रेज छ । भिडियोमा आकाश र पबी रोमान्टिक देखिएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया