कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिबल हुने

काठमाण्डाैं । ‘विच लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार म्युजिक फेस्टिबल हुने भएको छ । कीर्तिपुरको सिम क्षेत्रमा पहिलो पटक म्युजिक फेस्टिबल हुन लागेको हो ।
सिम क्षेत्रलाई प्रवद्धन गर्नका लागि फेस्टिबलको आयोजना गर्न लागिएको आयोजक ‘विच लोकल नेपाल’का निकेस महर्जनले जनाकारी दिए । फेस्टिबल कात्तिक २६ गते हुनेछ । कीर्तिपुर नगरपालिका ४ मा हुने फेस्टिबलको टिकट शुल्क १ हजार राखिएको छ । फेस्टिबलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब र नाइट एण्ड मेनी मोरको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया