मन्त्री नै हेलमेटबिना बाइकमा सरर...

निजगढ- निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचारप्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए ।
मन्त्रीकाे यस्ताे व्यवहार देखेर मतदाताहरूले नियम कानुनले 'ठूलाबढा'लाई नछुने हाे कि के हाे ? भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम विपरीत हेलमेट नलगाइएको बाइकमा सवार भइरहँदा प्रहरीले समेत उनलाई राेकेनन् ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया