महत्वपूर्ण खेलमा दक्षिण अफ्रिका र पाकिस्तान भिड्दै
काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकपअन्तर्गत पाकिस्तान र दक्षिण अफ्रिकाबीचको भिड्न्त हुँदैछ । समूह दुईमा रहेका पाकिस्तान र दक्षिण अफ्रिकाबीचको खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार १:४५ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा स्थान बनाउन दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । समूहअन्तर्गत दक्षिण अफ्रिका ३ खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा छ । चार खेलबाट ६ अंक जोडेको भारत भने शीर्ष स्थानमा छ ।
अर्कोतर्फ पाकिस्तानले ३ खेलबाट केवल दुई अंक जोडेको छ र उसलाई सेमिफाइनलको सम्भावना जिवित राख्न दक्षिण अफ्रिकालाई पराजित गर्नै पर्नेछ ।
दक्षिण अफ्रिकाले भने पाकिस्तानलाई पराजित गरे सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया