हाश्मी नेपालका लागि पाकिस्तानका नयाँ राजदूत

काठमाडौं – नेपालका लागि पाकिस्तानका नयाँ राजदूत अबरार एच. हाश्मीलाई नियुक्त गरेको छ। काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्रमन्त्री बेलावल भुट्टो जर्जरीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हाश्मीलाई नेपालको नयाँ राजदूतमा नियुक्त गरेका हुन् ।
हाश्मी यसअघि अमेरिकाको ह्युस्टनमा महावाणिज्य दूतका रुपमा कार्यरत रहेको दूतावास श्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया