कर फर्स्यौट प्रकरणमा अनुसन्धान गर्न अख्तियारले बोलायो चुडामणी शर्मालाई

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट घोटाला प्रकरणमा अनुसन्धान गर्न आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई उपस्थितिका लागि बोलाएको छ ।
कर फर्स्योट आयोगले शर्माविरुद्ध विभिन्न करदाताहरूसँग गैरकानुनी तवरबाट कर फर्स्योट सम्झौता गरेको भन्दै आयोगमा उजुरी दिएको थियो । शर्मालाई सात दिनभित्र आयोगमा उपस्थित हुन सूचना जारी गरेको हो ।

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया