बारामा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

बारा - धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टर पल्टिँदा बुधबार साँझ पचरौतामा चालकको मृत्यु भएको छ । खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडि भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ३ बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् ।
पचरौता नगरपालिका ८ स्थित नहरको बाटो नजिक प्र २ ०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर पल्टिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया