दराज ११:११ मा अनरको आकर्षक अफर

काठमाडौँ- अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपालले दराज ११:११ को अवसरमा विभिन्न प्रकारको आकर्षक अफरहरु लिएर आएको छ। नोभेम्बर ११ देखि सुरुवात हुन गइरहेको दराज ११:११ को लागि अनरले छुट तथा उपहारको अफर लिएर आएको हो।
११:११ को मुख्य आकर्षण फ्री गिफ्ट हो । त्यसैले, अनर नेपालले आफ्ना फोन खरिदमा आकर्षक नि: शुल्क उपहार दिएर मानिसहरूलाई आकर्षित गर्न अगाडि आएको छ। अनर एक्स ७, अनर एक्स ८ वा अनर ५० लाइटको कुनै पनि खरिदमा अनर इयरबर्ड एक्स ३ लाइट नि:शुल्क पाउनेछन् साथै अनर एक्स ९ को खरिदमा अनर ब्यान्ड ६ नि: शुल्क पाउनेछन्।
साथै, अनर नेपालले आफ्ना एसेसिरिजमा पनि आकर्षक छुट दिएको छ । यसको मूल्य रु. ५,४९० मूल्यको अनर इयरबर्ड्स एक्स ३ लाइट मात्र रु ४४९० मा प्राप्त गर्न सकिनेछ भने रु. ६,४९० मूल्यको अनर ब्यान्ड ६ मात्र रु ५,४९० मा प्राप्त गर्न सकिनेछ।
Model Name |
Offer |
अनर X7 |
Earbuds X3 Lite worth Rs. 5,490 Free |
अनर X8 |
Earbuds X3 Lite worth Rs. 5,490 Free |
अनर X9 |
अनर Band 6 worth Rs. 6,490 Free |
अनर 50 Lite |
Earbuds X3 Lite worth Rs. 5,490 Free |
अनर Earbuds X3 Lite |
18% Discount |
अनर Band 7 |
15% Discount |
|
|

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

प्रतिक्रिया