सुनको भाउ घट्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा सामान्य घटेको छ । बुधबारको तुलनामा बिहीबार तेजाबी सुन प्रतितोला २०० रुपैयाँ घटेर ९४,७०० रुपैँयामा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला १,२२० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
खासगरी अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्वाचनको मतगणनाको क्रममा तनाव उत्पन्न भएपछि लगानीकर्ताले सुरक्षित लगानी गन्तव्यको रुपमा सुनमा लगानी बढाउँदा यो साताको सुरुवातमा भने सुनचाँदीको मूल्य बढेको थियो ।

भैरहवा विमानस्थल फेरि बन्यो सुनसान

अब आरपिएसमार्फत हुने ५०० रुपैयाँसम्मको फण्ड ट्रान्सफरमा कारोबार शुल्क नलाग्ने

नेप्से परिसूचक २३ अङ्कले बढ्यो

ठमेलमा खुल्दै ओएसिस क्लब, शुक्रबार ग्राण्ड ओपनिङ

बजारबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

घट्यो सुनको भाउ

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

प्रतिक्रिया