खेलकुदले समाजलाई एकताबद्ध बनाउँछः राजेश हमाल

काठमाडौँ- महानायक राजेश हमालले खेलकुदले समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले खेलकुद खेलमा मात्रै सीमित नभइ समाजलाई एकताबद्ध गराउने माध्यम भएको उल्लेख गरे । उनले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता भएको बताए ।
महानायक हमालले ठूला राष्ट्रहरू अन्तर्राष्ट्रिय स्तरका खेलहरूको आयोजना गर्न तँछाडमछाड गर्नुका कारण देशको अर्थतन्त्र, राजनीतिक चुनौती र सामाजिक कुरालाई सन्तुलन बनाइराख्न पनि भूमिका खेल्ने बताए ।
महानायक हमालले खेलकुद र खेलाडीको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनु रहेको बताए ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया