नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौँ- नेपालले सन् २०२७ मा हुने आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप क्रिकेट आयोजना गर्ने भएको छ ।
आईसीसीले आइतबार नेपाल र बंगलादेशले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने जनाएको हो ।
आईसीसीको बोर्ड बैठकले नेपाल र बंगलादेशलाई यू-१९ महिला टी-ट्वान्टी विश्वकप आयोजनाको अधिकार दिएको हो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया