अस्ट्रेलियन कप्तान कमिङ्सले आईपीएल नखेल्ने
काठमाडौँ- अस्ट्रेलियाका टेस्ट तथा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टिमका कप्तान प्याट कमिङ्सले नयाँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन् ।
सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप तथा इंग्ल्यान्डविरुद्धको एसेस सिरिजको तयारीका लागि सन् २०२३ मा आयोजना हुने आईपीएल नखेल्ने कमिङ्सले जनाएका हुन् ।
२९ वर्षीय फास्ट बलर कमिङ्सले अस्ट्रेलियामै आयोजना भएको आईसीसी टी-ट्वान्टी विश्वकपमा मध्यम प्रदर्शन गरेका थिए । साविक विजेता अस्ट्रेलिया सुपर १२ बाटै बाहिरिएको थियो ।
आईपीएलको गत सिजनमा कोलकता नाइट राइडर्सले कमिङ्सलाई ७.२५ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया