सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

आमनिर्वाचन २०७९ : प्रतिनिधि सभामा कसले कति ठाउँमा लिए अग्रता ?

काठमाडौँ-  प्रतिनिधि सभा निर्वाचनमा देशका विभिन्‍न ठाउँमा मतगणना जारी छ । 

हालसम्म नेकपा एमालेले अग्रता लिइरहेको छ । एमालेले हालसम्म पाँच स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले दुई स्थानमा अग्रता लिएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २ स्थानमा अग्रता लिएको छ ।