कास्की-२ को पछिल्लो मत अपडेट : रास्वपा पहिलो, सत्ता गठबन्धन तेस्रो

काठमाडौँ- कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ ।
प्रतिनिधि सभा निर्वाचनमा एक हजार सात सय चार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । उनले ५२८ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले ३९७ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले २९६ मत प्राप्त गरेका छन् ।

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया