सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

सप्तरी-२ मत अपडेट : सिके राउत पहिलो, उपेन्द्र यादव तेस्रो

काठमाडौँ- सप्तरी-२ मा मतगणना जारी छ । 

त्यहाँ जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् ।

राउतले ५१ मत पाएका छन् । त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् । त्यस्तै लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन् ।