बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

गगन थापाले बढाए मत, राजन भट्टराई ४३४ मतले पछाडि

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा मतगणना जारी छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन् । थापाले २०२५ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १५८१ मत ल्याएका छन् ।