बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

काठमाडौँ-१ मा रवीन्द्र मिश्र तेस्रो, प्रकाशमान र किरणको मतान्तर ९९

काठमाडौँ- काठमाडौँ-१ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन् । सिंहले १११८ मत पाएका छन् ।

त्यस्तै एमालेका किरण पौडेलले १०१९ मत पाएका छन् । त्यस्तै रवीन्द्र मिश्रले ८९६ मत पाएका छन् । नेपाल सुशासन पार्टीका रमेश खरेलले ३५७ मत पाएका छन् भने स्वतन्त्र पार्टीका पुकार बमले ७०२ मत ल्याएका छन् ।

मत गणना जारी छ ।