बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

काठमाडौँ- ७ को पछिल्‍लो अपडेट : माओवादीकी मानुषी तेस्रो, स्वपापाका गणेश पहिलो

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ७ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् । पराजुलीले ६१५ मत पाएका छन् ।

त्यस्तै एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएका छन् ।

सत्ता गठबन्धनकी नेकपा माओवादीकी मानुषी यमी भट्टराईले  ४५५ मत ल्याएकी छन् ।

हालसम्म २७५० मत गणना गरिएको छ । मत गणना जारी छ ।