शेखर कोइराला भर्सेस लालबाबु पण्डित : मतान्तर १७

मोरङ- मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रता लिएका छन् ।
उक्त क्षेत्रमा हालसम्म २०० मत गणना भएको छ । कोइरालाले ७६ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल कटवालले २२ मत पाएका छन् । मत गणना जारी छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया