कास्की-३ मा दमाेदर बैरागीकाे अग्रता

कास्की- कास्की क्षेत्र नम्बर ३ मा ५ सय मत गन्दा सूर्यका दमाेदर बैरागीले १ सय ७८ मत ल्याएका छन् । त्यस्तै घण्टीका एकराज कंडेलले १ सय ५९ मत ल्याए भने हसियाँ हथाैडाबाट रामजी बरालले १ सय २८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं ३ मा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा आइतबार भएको मतदानमा ६१ हजार चार सय १४ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको कास्कीमा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार पाँच सय २२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता छन् ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_pAv5ikF1tN_wx5wc2eqjsrhtiwdadfrj94ljhivbnw2ihifqpsbbzznpl7pexespt4v6szr.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया