एमालेका विष्णु पौडेलले ८३ मत पाउँदा रास्वपाका गणेश पौडेलले पाए १२६ मत

बुटवल- रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।
३०० मत गणना हुँदा पौडेलले १२६ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८३ मत ल्याएका छन्
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका उम्मेदवार छैनन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया