शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

विनोद चौधरी भर्सेस हृदेश त्रिपाठी : कसले कति मत पाए ?

काठमाडौँ- पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा विनोद चौधरीले अग्रता लिएका छन् ।

१००० गणना हुँदा चौधरीले ४९९ मत ल्याएका छन् ।

त्यस्तै जनता प्रगतिशिल पार्टीका हृदेश त्रिपाठीले ३०१ मत पाएका छन् ।

मत गणना जारी छ ।