शनिबार २३ चैत, २०८१
Saturday, April 05, 2025

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

बुटवल- अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन् । 

अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसकी पुष्पा भुसाल ७४७ मतसहित पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत मात्रै ल्याएका छन् ।