मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

बर्दिया-१ मा कांग्रेसको सुरुआती अग्रता

बर्दिया- बर्दियाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

प्रतिनिधिसभाका कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतरले एक हजार आठ सय मतगणना हुँदा पाँच सय ५१, नेकपा (एमाले)का उम्मेदवार लक्ष्मणराज  वलीले चार सय ६४, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश भुसालले एक सय ७९ मत र नगरिक उन्मुख पार्टीका ठाकुर सिँह थारूले पाँच सय २१ मत प्राप्त गरेका छन् ।