आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

माधव नेपालले लिए अग्रता, गुप्ताले पाए ६५४ मत

फाइल तस्बिर

काठमाडौँ- रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । नेपालले  ७२९ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मत पाएका छन् । मत गणना जारी छ ।