अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी दाेब्बर मतले अघि

बुटवल- अर्घाखाँचीमा भइरहेको मतगणनामा एमालेका टोपबहादुर रायमाझी दाेब्बर मतले अग्रता स्थानमा छन् ।
अहिलेसम्म ३८६४ मत गणना हुँदा नेकपा एमालेका रायमाझीले २२०२ मतसहित अग्रस्थान हासिल गरेका हुन् ।
यस्तै नेपाली कांग्रेसकी पुष्पा भुसाल १४४० मतसहित दाेस्राे स्थानमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसालले ९९ मत मात्रै ल्याएका छन् ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया