सिके राउतले ४६२० मत ल्याउँदा उपेन्द्र यादवले पाए १९३६ मत

सप्तरी- सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राखेका छन् ।
डा. राउतले ४ हजार ६ सय २० मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव १ हजार ९ सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर ९ सय ९१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
त्यस्तै सप्तरी २ क मा जनमत पार्टीका सतिस सिंह ३ हजार ८ सय मत प्राप्त गरी पहिलो स्थानमा छन् । जनता समाज पार्टीका शैलेन्द्र प्रसाद साह १ हजार ८ सय ३२ मत प्राप्त गरि दोस्रो स्थानमा र लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल १ हजार ३ सय ९४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ३ हजार ४ सय ८३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । वाम गठबन्धनका उमेश यादवले १ हजार १ सय ८० मत प्राप्त गरी दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव ९ सय १६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया