चितवन-२ मा कृष्णभक्त पोखरेलभन्दा रवि लामिछाने झण्डै चौब्बर मतले पछाडि

काठमाडौँ- चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् ।
पोखरेलले १२३७ मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत पाएका छन् ।
त्यसैगरी स्वतन्त्र पार्टीका रवि लामिछानेले ३२३ मत ल्याएका छन् । लामिछाने पोखरेलभन्दा चौब्बर मतले पछाडि छन् भने श्रेष्ठभन्दा दोब्बर बढी मतले पछाडि छन् ।
चितवन-२ मा हालसम्म २५८६ गनिएको छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया