डडेल्धुरामा ३६७३ मत गन्दा देउवा र सागरले कति पाए ?

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्र स्थानमै छन् ।
३६७३ गन्दा देउवाले १७३६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ९४३ मतसँगै दाेस्राे स्थानमा छन् ।
नेपाली कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले ६२३ मतसहित तेस्राे स्थामा रहेका छन् ।

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

प्रतिक्रिया