कैलाली-३ मा गंगा चौधरीकाे अग्रता कायमै

कैलाली- कैलाली क्षेत्र नं ३ को प्रतिनिधिसभाकाे मतगणनामा ढकियाबाट गंगा चौधरी अग्र स्थानमा छन् ।
१२१६७ को मतगणनामा ढकियाका गंगा चौधरीले ३९३१ मत पाएका छन् । यस्तै हँसिया हथौडाबाट कृष्णकुमार चौधरीले २९३२ मत ल्याएका छन् ।
हलोबाट बिरेन्द्र बमले २२४४ र सूर्यबाट गौरिशंकर चौधरीले २०३८ मत पाएका छन् ।

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

प्रतिक्रिया