सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

सिन्धुपाल्चोक-१ : सरेशलाई पछ्‍याउँदै सुबोध

काठमाडौँ- सिन्धुपाल्चोक प्रतिनिधि सभा १ को मत गणना जारी छ ।

८०१ मत गणना हुँदा नेकपा एमालेका सरेश नेपालले अग्रता लिएका छन् ।

नेपालले ३६४ मत ल्याएका छन् ।

त्यस्तै नेकपा माओवादीका माधव सापकोटा सुबोधले २६७ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ७२ मत पाएका छन् ।

त्यसैगरी ७० मत बदर भएको छ ।