सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

यस्तो छ चितवन-२ को पछिल्लो मत परिणाम, रवि लामिछाने तेस्रो

काठमाडौँ- चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् ।

पोखरेलले १६५० मत ल्याएका छन् । 

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १३८३ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र पार्टीका रवि लामिछानेले ९६३ मत ल्याएका छन् । 

हाल इच्छाकामना गाउँपालिकाको मत गणना भइरहेको छ ।