मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

पछि परे गोकुल बाँस्कोटा, हुमागाईंले बढाए अग्रता

काठमाडौँ- काभ्रे-२ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले अग्रता लिएका छन् । हुमागाईंले ५१४ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले ३२३ मत ल्याएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ३० मत ल्याएका छन् ।